News Category 2078/11/06
कंचनरुप निवासी चौधरीमा कालाजारको पुष्टि
दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।
सप्तरीको कंचनरुप नगरपालिकाका एक स्थानियमा कालाजारको पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले कंचनरुप नगरपालिका ११ निवासी ४८ वर्षीय शुभनारायण चौधरीमा कालाजार भएको पुष्टि भएको जानकारी दिएका छन् ।
स्वास्थ्य कार्यालयका प्रमुख यादवले चौधरी केही समयदेखि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराउँदै आएको र सोही क्रममा गत माघ ११ गते उनमा कालाजार पुष्टि भएको बताए ।
यसैबीच सो नगरपालिका प्रमुख वसन्तकुमार मिश्रले यसबारे आफुलाई कुनै जानकारी नरहेको बताएका छन् । हाल चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/29 गर्भ फाल्न नमानेपछी विषादी खुवाएर भ्रुण हत्या
- 2082/02/29 भुमि प्राप्तिका लागि सप्तरीबाट जागरण अभियान
- 2082/02/28 राजविराज नगरपालिका दिनभर तनावग्रत, प्रमुख प्रशासकीय अधिकृत यादवले गरे पदभार ग्रहण, निलम्बित मेयर पक्षद्वारा कर्र्मचारी माथि कुटपिट र कार्यालयमा तोडफोड
- 2082/02/26 तालाबन्दी र धर्नाका कारण राजविराज नगरपालिकाको कामकाज प्रभावित, शतप्रतिशत योजना कार्यान्वयन हुनेमा शंका
- 2082/02/26 प्रधानमन्त्री ओलीले माधव नेपालप्रति प्रतिशोध साध्न अख्तियारलाई अगाडी सारेको आरोप
- 2082/02/26 मधेश प्रदेशका ८ वटै पत्रकार महासंघका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्दै
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ