News Category 2078/11/09
पूर्वप्रधानपञ्चसहित एक सय भन्दा बढी जसपामा प्रवेश
दैनिक समाचारदाता
राजविराज, ९ फागुन ।
सप्तरीको तिरहुत गाउँपालिका २ मैनाकडेरीका नेकपा एमालेका स्थानिय नेता सुशिल बरबरिया पार्टी परित्याग गरि जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
सोमबार जसपाद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानपञ्च समेत रहेका बरबरियासँगै विभिन्न पार्टी परित्याग गरि एक सयभन्दा बढी नेता कार्यकर्ता जसपामा प्रवेश गरेका हुन् ।
तिरहुत गाउँपालिकामा आयोजित कार्यक्रममा नवप्रवेशीहरुलाई मधेश प्रदेशका सामाजिक विकास मन्त्री एवं जसपाका कार्यकारिणी सदस्य नवलकिशोर साहले फुलमाला अविर लगाई स्वागत गरे ।
कार्यक्रममा तिरहुत गाउँपालिकाका अध्यक्ष हेमन्त बहरखेर, जसपा गाउँकमिटिका अध्यक्ष बिरेन्द्र मिश्रा, वडा अध्यक्ष शिवनारायण मेहता, जयप्रकाश यादव, मनोज यादव लगायतले पनि नवप्रवेशीहरुको स्वागत गर्दै जसपाले नै देश र जनताको हितमा काम गर्न सक्ने बताएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ