News Category 2078/11/20
गौं सेवा आश्रममा आगलगीहुँदा दश लाखको क्षती
दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
सप्तरीको रुपनी गाउँपालिका १ स्थित गौ सेवा आश्रममा आगलगी हुदा दश लाख बराबरको क्षति भएको छ ।
पण्डित राम कुमार शास्त्रीद्वारा संचालनमा ल्याइएको गौ सेवा आश्रममा विद्युत शर्ट भएर विहीवार मध्यरात आगलागी हुदाँ काठको संरचना भएको आश्रमको दुई तल्ले घर पुर्ण रुपमा जलेर नष्ट भएको हो ।
आगोले आश्रमघरका साथै फर्निचर, भाडाँकुडा, लत्ताकपडा, खाद्यन्न, विद्युतीय उपकरण लगायतका सरसमान जलेर खरानी भएको उनले बताए । राजविराजबाट पुगेको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगोमाथी नियन्त्रण कायम गरीएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ