News Category 2078/11/29
मैथिली साहित्य परिषदद्वारा होरी मिलन तथा सम्मान समारोह

दैनिक समाचारदाता
राजबिराज, २८ फागुन ।
मैथिली साहित्य परिषदले शनिबार होरी मिलन तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।
मैथिली साहित्य परिषद तथा मैथिल महिला परिषदको संयुक्त आयोजनामा कार्यक्रमको आयोजन गरिएको हो ।
सो अवसरमा मैथिली साहित्य परिषदका पुर्व अध्यक्ष देवेन्द्र मिश्रले मैथिल भाषाको संरक्षण र सम्बर्धवनका लागि एकजुट हुनुपर्नेमा जोड दिए ।
मैथिल महिला परिषद अध्यक्ष शान्ति झाको अध्यक्षतामा आयोजित कार्यक्रममा मैथिली साहित्य परिषदका अध्यक्ष सतिश दत्त, पुर्व अध्यक्ष शुभचन्द्र झा, बिष्णु मण्डल, पुर्व शिक्षिका मंजु श्रेष्ठ, कार्यसमिति सदस्य चन्दन कुमार यादब, लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
उक्त अवसरमा मैथिल महिला परिषदका किरण झा, कंचन झा, पिंकी झा, मिना गुप्ता, ललिता झा, मुक्तीनाथ यादब लगायतले होरी गित सुनाएका थिए ।
कार्यक्रममा पुर्व जेष्ठ शिक्षिका मंजु श्रेष्ठले मैथिल महिला परिषदलाई जानकी नवमी मनाउन पाँच हजार नगद प्रदान गरिन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ