News Category 2078/11/29
ग्यास सिलिण्डर लिकहुँदा आगलागि
दैनिक समाचारदाता
राजबिराज, २८ फागुन ।
राजविराज वडा नं. ५ मा शनिबार खाना पकाउने क्रममा ग्यास सिलिण्डर लिक भई आगलागि हुँदा पाँच लाख बराबरको क्षति भएको छ ।
राजविराज नगरपालिका वडा नं. ५ पविमावि नजिक बस्ने जोगिन्द्र गुप्ताको दुई तल्ले पक्की घरको माथिल्लो भान्सा कोठामा खाना पकाउने क्रममा ग्यास चुल्लोबाट ग्यास लिक भई आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट वासिङ्ग मेसिन, ट्रंक, काठको कुर्सी, सुटकेश, ग्यास सिलिन्डर र चुलो, झयाल, ढोका, स्टिलको दराज, वक्स पलंग, सिलिङ फ्यान, किचेनको सम्पुर्ण समान तथा लताकपडा जलेर नष्ट हुँदा पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोली, स्थानिय र दमकलको सहयोगमा उक्त आगोलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ