News Category 2078/11/29
कर्मचारी संगठन जिल्ला अधिवेशन चैत १२ मा हुने

दैनिक समाचारदाता
राजबिराज, २८ फागुन ।
नेपाल राष्ट्रिय कर्मचारी महासंघ तथा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति जिल्ला समन्वय समिति सप्तरीको भेला तथा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
छोटेलाल यादवको अध्यक्षता तथा संगठनका केन्द्रिय अध्यक्ष हरी रावलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संगठनका केन्द्रिय ईन्चार्य गौरी शंकर सिंह, मधेस प्रदेशका अध्यक्ष रामउदगार यादव, नेकपा (माओवादीकेन्द्र)का केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्य अशोक कुमार मण्डल, केन्द्रिय सदस्य सुर्यनाथ यादव लगायतले लगायतले प्रशिक्षणात्मक मन्तब्य दिएका थिए ।
संंगठनका केन्द्रिय अध्यक्ष रावलले वर्तमान जिल्ला कार्य समितिलाई विघटन गर्दै छोटेलाल यादव संयोजक र मनोज यादवको सहसंयोजकत्वमा २१ सदस्यीय आयोजक समिति चयन गरेको छ ।
सो भेलाबाट चैत्र १२ गते शनिवारका दिन जिल्ला अधिवेशन गर्ने निर्णय समेत गरेको आयोजक समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ