News Category 2078/11/30
दुई बर्ष कैद सजाय भएका फरार प्रतिवादी पक्राउ

दैनिक समाचारदाता
राजविराज, ३० फागुन ।
बिगो भरी भराउ मुद्दामा दुई वर्ष कैद सजाय पाएका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको बोदेबरसाईन नगरपालिका वडा न. ८ बस्ने ५२ वर्षिय जिवछ प्रसाद यादव रहेका छन् ।
मनोज कुमार साहको जाहेरीले पर्सा जिल्ला अदालतको च.नं.७५९ मिति २०७८ असोज १८ गतेको पत्र आदेशानुसार ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटी गएको प्रहरी टोलीले खोजतलासका क्रममा सोमबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अदालतले बिगो बापत २ बर्ष कैद सजाय तोकेको थियो । तर, अदालतको आदेशपश्चात् उनी फरार भएका थिए ।
उनलाई प्रहरीले जिल्लाको सुरुङगा नगरपालिका वडा न.६ स्थितमा लुकीछीपी हिडी रहेको अवस्थामा फेला पारी पक्राउ गरी सोमबारै पर्सा जिल्ला अदालत बिरगंज पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ