News Category 2078/12/03
माओवादी केन्द्र नगर कमिटिद्वारा शुभकामना आदान प्रदान
दैनिक समाचारदाता
राजविराज, ३ चैत ।
नेकपा (माओवादी केन्द्र) सप्तरीको राजविराज नगर कमिटिले बिहीबार होली पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेकपा (माओवादी केन्द्र) को राजविराज नगर कमिटीका अध्यक्ष तथा जिसस सदस्य रामगमन साहको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज अशोक कुमार मण्डल (अमर)को प्रमुख आतिथ्य सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य सुर्यनाथ यादव, मधेश प्रदेश सदस्यद्वय महेश प्रसाद यादव, छेदी रजक, जिल्ला सदस्यहरु भुलाई राम, दिपेन्द्र माझी, जय प्रकाश यादव, मुकेश यादव, भगवती यादव, हरि नारायण महतो, मेख बहादुर तामाङ्ग, डाÞ शिव नारायण यादव, डाÞ देवनाथ यादव, डा. सुर्य प्रसाद यादव, पत्रकार देवराम यादव, प्रेस सेन्टर सप्तरीका अध्यक्ष दिनानाथ यादव, निर्वाचन समितिका सदस्य अभिनाश सिंह, नगरका उपाध्यक्ष भुपेन्द्र यादव, मधुसुदन यादव, संजय साह, रामवावु दास, बलराम यादव, सुगम्वर यादव, रामपृत मण्डल लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ