News Category 2078/12/05
नेकपा (एकीकृत समाजवादी) को खड्क नगरपालिका कमिटि गठन

राजविराज÷नेकपा (एकीकृत समाजवादी) सप्तरी खड्क नगरपालिको बिहीबार सम्पन्न भेलाले नगर कमिटि गठन गरेको छ ।
विजय कुमार साहको अध्यक्षतामा ५५ सदस्यीय नगर कमिटि गठन गरेको हो । गठित कमिटिको उपाध्यक्षत्रेयमा गंगाराम चौधरी, विमल देवी सरदार र नजमुल हुसेन मियालाई चयन गरिएको छ ।
यस्तै सचिवमा महेश कुमार चौधरी, सहसचिव विश्वनाथ साह लगायत ५५ सदस्यीय नगर कमिटी सर्वसम्मतले चयन गरिएको हो ।
यसअघि जिल्ला कमिटी सचिवालय सदस्य तथा नगरपालिका इञ्चार्ज शत्रुधन प्रसाद साह ’आजाद’ को अध्यक्षतामा स्थायी कमिटी सदस्य तथा मधेस प्रदेशको सह इञ्चार्ज रामप्रित पासवानको प्रमुख आतिथ्य तथा स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश कमिटीको अध्यक्ष राम चन्द्र यादवको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा जिल्ला कमिटीका सदस्य तथा का.वा. अध्यक्ष प्रताप नारायण चौधरी, संसदीय निर्वाचन क्षेत्र नं.४ का इञ्चार्ज राजेन्द्र प्रसाद साह, नेपाल बुद्धिजीवी परिषद् सप्तरी जिल्लाको संयोजक अनिल कुमार ’अनल’ लगायतको उपस्थितिमा खड्क नगरपालिका भित्रका जिल्ला कमिटी सदस्यहरुको उपस्थितिमा कमिटि गठन भएको हो ।
कार्यक्रम जिल्ला कमिटी सदस्य तथा नगर सहइञ्चार्ज देवकान्त चौधरीले संचालन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/29 गर्भ फाल्न नमानेपछी विषादी खुवाएर भ्रुण हत्या
- 2082/02/29 भुमि प्राप्तिका लागि सप्तरीबाट जागरण अभियान
- 2082/02/28 राजविराज नगरपालिका दिनभर तनावग्रत, प्रमुख प्रशासकीय अधिकृत यादवले गरे पदभार ग्रहण, निलम्बित मेयर पक्षद्वारा कर्र्मचारी माथि कुटपिट र कार्यालयमा तोडफोड
- 2082/02/26 तालाबन्दी र धर्नाका कारण राजविराज नगरपालिकाको कामकाज प्रभावित, शतप्रतिशत योजना कार्यान्वयन हुनेमा शंका
- 2082/02/26 प्रधानमन्त्री ओलीले माधव नेपालप्रति प्रतिशोध साध्न अख्तियारलाई अगाडी सारेको आरोप
- 2082/02/26 मधेश प्रदेशका ८ वटै पत्रकार महासंघका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्दै
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ