News Category 2078/12/05
राप्रपा नेपालको जिल्ला समिति बिस्तार
राजविराज÷कमल थापा नेतृत्वको नवगठित राप्रपा नेपाल सप्तरीको जिल्ला कार्यसमिति बिस्तार गरिएको छ ।
शनिबार राजविराजमा आयोजित एक कार्यक्रममा वर्तमान जिल्ला कार्यसमितिलाई बिस्तार गर्दै ५० पु¥याएको केन्द्रिय सदस्य सुभाषचन्द्र झाले जानकारी दिएका छन् ।
झाको अध्यक्षत तथा मधेश प्रदेशका अध्यक्ष रामनरेश यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमले अमिति यादवको अध्यक्षता गठित जिल्ला कार्य समिति बिस्तार गरेको हो ।
बिस्तारित समितिको उपाध्यक्षत्रेयमा उमेश खडका, बालेश्वर राम, देवकुमारी चौधरी, सचिवमा रुद्रनारायण झा तथा कोषाध्यक्षमा सन्तोष यादव तथा प्रवक्तामा दिनेश साह रहेका छन् ।
आयोजित कार्यक्रममा प्रमुख अतिथि, केन्द्रिय सदस्य झा, जिल्ला अध्यक्ष, उपाध्यक्ष लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ