News Category 2079/01/09
तिलाठीका वडा अध्यक्ष मिश्र काँग्रेस परित्याग गरि जसपामा प्रवेश
दैनिक समाचारदाता
राजविराज, ९ बैशाख ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ मा नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष दिनेश्वर मिश्र जनता समाजवादी पार्टी नेपालमा शुक्रबार प्रवेश गरेका छन् ।
जनता समाजवादी पार्टी नेपाल तिलाठी कोईलाडी सप्तरीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रम पार्टीका केन्द्रिय कार्यकारिणी समिति सदस्य तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादवको प्रमुख आतिथि तथा पार्टीका गाउँपालिका अध्यक्ष बिजय यादवको अध्यक्षतामा कार्यक्रममा उनी पार्टी प्रवेश गरेका हुन् ।
सो कार्यक्रममा मधेस प्रदेश सरकारका समाजिक विकास मन्त्री नवल किशोर साह, केन्द्रिय सदस्य तथा मधेस प्रदेश सरकारका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, संविधान सभा सदस्य शिव चन्द्र मिश्र, रन्जु ठाकुरको उपस्थितिमा उनलाई पार्टी प्रवेश गराइएको हो ।
सो कार्यक्रममा अध्यक्ष मिश्रसहित एक सय जना भन्दा बढी नेता कार्यकर्ता नेपाली कांग्रेस परित्याग गरि जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ