News Category 2079/01/10
दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासमानले दिए राजीनामा
दैनिक समाचारदाता
राजविराज, १० बैशाख ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.८ स्थित दलित सरोकार मञ्च नेपाल सप्तरीका कार्यकारी निर्देशक भोलाकुमार पासमानले शुक्रबार राजिनामा स्वीकृत भएको छ ।
कार्यकारी निर्देशक पासमान आप्mनो व्यक्तिगत कारणले संस्थाको कार्यकारी निर्देशकको पदबाट राष्भस्जिनामा दिएका छन् ।
२०७९ बैशाख ९ गते गतेदेखी लागु हुनेगरि राजिनामा दिएको हो । दलित सरोकार मञ्चको स्थापनाकालदेखी संस्थाको कार्यकारी निर्देशकको रुपमा जिम्मेबारी दिएर दलित समुदायको अधिकार सुनिश्चिताका लागि काम गर्दै आएका छन् ।
यही बैंशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल कञ्चनरुप नगरपालिकाको प्रमुख पदमा कार्यकारी निर्देशक पासमान चुनाव लड्ने भएकाले दलित सरोकार मञ्च नेपाल सप्तरीले अग्रीम बधाई तथा शुभकामना दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ