News Category 2079/01/11
माओवादी केन्द्र महादेवा गाउँपालिका संयोजक यादवद्वारा पार्टी परित्याग

दैनिक समाचारदाता
राजविराज, ११ बैशाख ।
सप्तरीको महादेवा गाउँपालिका माओवादी केन्द्रका संयोजक तथा जिल्ला कमिटी सदस्य मनोज कुमार यादवसहित ६ जनाले पार्टी परित्याग गरेका छन् ।
आइतबार पत्रकार सम्मेलनको आयोजना गरि उनले गाउँपालिका संयोजक समेतलाई जानकारी नै नदिई सबै वडासम्म जिल्लाको नेताहरुले हैकमबादी र मनपरी तरिकाले आफु खुशी टिकट वितरण गरेको आरोप लगाए ।
राजिनामा दिनेहरुमा यादवसहित वडा नं. २ बुथ कमिटीका अरबिन्द कुमार मण्डल, वडा नं. ५ बुथ कमिटीका बाल किशुन पण्डित, चन्द्रनारायण खंग, जगदिश राम र दुखी राम रहेका छन् । पत्रकार सम्मेलनमा यादवले स्थानिय तहबाटै उम्मेदवार छनौट हुनुपर्नेमा जिल्लाका नेताहरुले मनपर्दी गरेको आरोप लगाए । उनले भने, “पार्टी गलत होइन्, जिल्लाका पार्टी नेताहरुबीच रहेको गुटउपगुट प्रवृतीका कारण पार्टी तहसनहस भएको छ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/02 डिभिजन वन कार्यालयमा करोडौं मुल्य बराबरको क्षति
- 2082/06/02 दिपावली गरी संविधान दिवस मनाउने निर्णय
- 2082/06/02 मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने
- 2082/06/02 उच्चद्वारा जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग
- 2082/06/02 फरार ८२ कैदीबन्दी पक्राउ
- 2082/06/02 जेनजी आन्दोलनका क्रममा सहिद भएकाहरुको सम्मानमा दिप प्रज्वलन
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ