News Category 2071/06/14
कानका बिरामी बढे
दैनिक संवाददाता
राजविराज, १३ असोज ।
ईम्प्याक्ट नेपाल प्राथमिक कान उपचार केन्द्र राजविराजमा कानका बिरामीहरुको संख्या बढेको छ ।
केन्द्रमा सन २०१४ जनवरीदेखि अगस्त सम्म ८ महिनामा ५ हजार ३ सय ७ जना नयाँ कानका बिरामी, १ हजार १ सय ८८ जना पुराना बिरामीले उपचार गराएको केन्द्रका नरेश कुमार यादवले जानकारी दिनुभयो । उहाँले माईनर ओपिडि १ सय जनाको चेकजाँच गर्नुका साथै श्रवण शक्ति जाँच ४ सय १६ जनालाई गरिएको जानकारी दिनुभयो ।
त्यस्तै घुम्ति कान जाँच शिबिरमा १ सय २४ जना, १ हजार ७ सय ५६ र ९ हजार बिरामीको जाँच गरिएको छ भने ७ हजार ४ सय ३० जनालाई कान सम्बन्धि जनचेतना मुलक कार्यक्रममा जानकारी दिइएको छ ।
त्यसैगरी विद्यालय जनचेतना कार्यक्रम अन्तर्गत १६ विद्यालयका २ हजार ५ सय २४ जनालाई जनचेतना फैलाइएको छ भने कानका सर्जरी ८ सय ७६ जना बिरामीहरुलाई लहान कान अस्पताल रेफर गरिएको यादवले जानकारी दिनुभयो ।
उक्त केन्द्रमा नेपालका विभिन्न जिल्लाका साथै टिमेकी भारतबाट समेत दिनहुँ ५० देखि १ सय जनासम्म बिरामीहरु आउाने गरेको केन्द्रले जनाएको छ ।
उक्त केन्द्रमा हलेश्वर माझी, नरेश कुमार यादव, लक्ष्मी चौधरी र अरबिनद मण्डल सहितकाहरुले बिरामीहरुलाई चेकजाँच गरिरहेको केन्द्रले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ