News Category 2079/01/11
जसपा, एमाले र लोसपाले राविनपाको प्रमुख÷उपप्रमुख टुङ्गो लगायो
दैनिक समाचारदाता
राजविराज, ११ बैशाख ।
राष्ट्रिय मान्यता प्राप्त दल जसपा र एमालले राजविराज नगरपालिकाको प्रमुख÷उपप्रमुख पदका उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।
जसपाबाट राजविराजको प्रमुख पदमा भिमराज यादव तथा उपप्रमुख पदमा इसरत प्रविणको नाम टुङ्गो लगाएको हो ।
यस्तै नेकपा एमालले राजविराज नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारको नाम पनि टुङ्गो लगाएको छ ।
नगरपालिकाको प्रमुखमा अनिल कुमार झा र उपप्रमुखमा ससिला कुमारी देवको नाम टुङ्गो लगाएको पार्टी श्रोतले जनाएको छ ।
यता राष्ट्रिय मान्यता प्राप्त दल नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एसले हालसम्म प्रमुख र उपप्रमुखको नाम टुङ्गो लगाउने सकेको छैन् ।
यसअघि लोसपाबाट राजविराजको प्रमुखमा दिपेन्द्र चौधरी र उपप्रमुखमा साधना झालाई टुङ्गो लगाएपछि उनीहरुले आइतबारै मनोनयन दर्ता समेत गराइसकेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ