News Category 2071/06/14
राउतको रिहा नभएसम्म आन्दोलन नरोकिने
दैनिक संवाददाता
राजविराज, १३ असोज ।
पक्राउ परेका डा. सिके राउतलाई रिहा नगरेसम्म मधेशमा आन्दोलन नरोकिने सोमबार आयोजित बिरोध सभामा वक्ताहरुले बताएका छन ।
पक्राउ परेका राउतको अबिलम्ब रिहाईको लागि राजविराजस्थित जनआन्दोलन चौकमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै बक्ताहरुले सो कुरा बताएका हुन ।
स्वतन्त्र मधेशी युवा विद्यार्थी संगठनद्धारा डा. राउतको रिहाईका दिनहुँ आन्दोलन गर्दै आएको तथा सोही क्रममा राजविराजमा आयोजित विरोध सभामा बक्ताहरुले राउतको रिहा नगरे दशै पछि अनिश्चितकालिन मधेश बन्दको घोषणा समेत गरेका छन ।
पुर्व सभासद महेश कुमार यादवको अध्यक्षतामा आयोजित सो विरोध सभामा सद्भावना निकट रक्षा बाहिनी प्रमुख बिनोद कुमार यादव, मधेश मुक्ति टाईगर्सका उपाध्यक्ष भोला मुखिया भनिने मंगल पाण्डे, समाजवादी जनता पार्टीका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष कमानन्द माझी लगायतका बक्ताहरुले सरकारले बिना कारण पक्राउ गरेका डा. राउतलाई अबिलम्ब रिहाईको लागि सम्बन्धित सबै पक्षसँग जोडदार माँग गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ