News Category 2079/01/23
दुई बयोबृद्ध नेताद्वारा जसपा परित्याग

दैनिक समाचारदाता
राजविराज, २३ बैशाख ।
सप्तरीको तिरहुत गाउँपालिकाका दुई जना बयोबृद्ध नेताले जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेका छन् ।
पार्टीकै सहकर्मीले दुव्र्यहार गरेको भन्दै जसपा गाउँपालिका कमिटिका सल्लाहकारद्वय ७५ वर्षिय गणेशलाल साह र ७८ वर्षिय चक्रधर प्रसाद देवले पार्टी परित्याग गरेका हुन् ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि पार्टी परित्यागको घोषणा गर्दै उनीहरुले उक्त गाउँपालिका वडा नं. ३ मा जसपाको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार शिवचन्द्र मगरैता यादवले आफूहरुमाथी दुव्र्यहार गरेको आरोप लगाए ।
चुनावी सन्दर्भमा छलफल पश्चात् साथी चक्रधर देवको घरमा विश्राम गरिरहेका बेला अचानक बिहीबार राती यादवको नेतृत्वमा २०÷२५ जनाको समूहमा आएकाहरुले आफूहरुलाई गाली गलौजसहित दुव्र्यहार गरेकाले जनाउँदै उक्त पार्टी परित्याग गरेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ