News Category 2079/02/19
पौडी खेल्न खोज्दा एकको ज्यान गयो
दैनिक समाचारदाता
राजविराज, १९ जेठ ।
त्रियुगा नदीमा पौडी खेल्न गएका तीन जना मध्ये एक जनाको डबेर ज्यान गएको छ ।
तीन जना साथीसहित हामफालेर पौडी खेल्न खोज्दा उदयपुरको बेलका नगरपालिका ४ रामपुर लालसिस्वाका ३२ वर्षिय प्रविण खत्रीको ज्यान गएको हो ।
पौडी खेल्न हामफालेको स्थलबाट करिब ३ सय मिटर पूर्व उनको मृत शरीर फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
पौडी खेल्न आफूहरुसँगै हामफालेका खत्री वेपत्ता भएपछि उनकै साथीहरुले प्रहरीलाई खबर गरेका थिए ।
सप्तरीको सप्तकोशी नगरपालिका फत्तेपुरस्थित प्रहरी चौकीका प्रहरी, सशस्त्र प्रहरी र स्थानियवासीको सहयोगमा खोजतलास गर्दा दुई घण्टाको प्रयासपछि उनको शव फेला परेको तथा घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ