News Category 2079/04/07
“नेपाल टि–ट्वान्टी” प्रतियोगिता हुने निश्चित
दैनिक समाचारदाता
राजविराज, ६ साउन ।
नेपाल क्रिकेट संघको आयोजनामा “नेपाल टि–ट्वान्टी” क्रिकेट प्रतियोगिता आयोजना हुने निश्चित भएको छ ।
मधेश प्रदेश क्रिकेट संघका सचिव आयुष श्रेष्ठले शुक्रबार एक विज्ञप्ति जारि गर्दै नेपालकै इतिहासमा पहिलो पटक हुन लागेको यस व्यवसायीक प्रतियोगिताप्रति मधेश प्रदेशका खेलाडीहरु निकै उत्साहित भएको जनाएका छन् ।
जारि विज्ञप्तिमा विश्वमै अहिले क्रिकेटलाई फस्टाउनका लागि फ्रेन्चाइज क्रिकेटको महत्वपूर्ण भुमिका रहेकोले भविष्यमा “नेपाल टि–ट्वान्टी” प्रतियोगिताले गर्दा नेपालको क्रिकेटको समेत स्तरोन्नतीका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने उल्लेख छ ।
उक्त प्रतियोगिताले नेपाली क्रिकेट उकालो चढ्नुका साथै नेपाली युवाले क्रिकेटमा आफ्नो भविष्यमा देख्न लागेको भन्दै विज्ञप्तिमा नेपाली क्रिकेट हालको अवस्था भन्दा अझ उकालो चढ्ने निश्चित रहेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ