News Category 2079/04/15
महादेवामा थप एक मतदान केन्द्रको माग
दैनिक समाचारदाता
राजविराज, १५ साउन ।
सप्तरीको महादेवा गाउँपालिकामा थप एक मतदान केन्द्रको माग गरिएको छ ।
स्थानियहरुले सो गाउँपालिका वडा नम्बर १ मा थप मतदान केन्द्रको माग गरेका हुन ।
स्थानिय पुर्व गाविस उपाध्यक्ष मो.मुस्लिमले महादेवा १ नर बहादुर थापा जनता मावि मतदान केन्दलाई टुक्राएर रा.प्रा.वि.बल्थीको माग गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र जिल्ला निर्वाचनका प्रमुख रमेश कुमार जोशीलाई जानकारी गराए ।
उनले महादेवा गापा वडा नम्बर १ का वडाध्यक्ष जयश्वर किशोर दासले निर्माधिण स्वास्थ्य चौकी पकरीमा समेत मतदान केन्द्र बनाउन लागेको बताए । घाम, पानीको बैलामा निर्माधिण स्वास्थ्य चौकी पकरी मतदान केन्द्र ओत लाग्ने नभएकोले सो ठाउँ उपयुक्त नरहेको उनले जिकिर गरे ।
रा.प्रा.वि.बल्थी मतदान केन्द्रमा औत लाग्ने पर्याप्त ठाउँ रहेकोले यहाँ अगाडी र बल्थीका एक हजार भन्दा वढी मतदाता रहेको दावी स्थानिय बौवालाल यादवको भनाई छ ।
सप्तरीका प्रजिअ गौतम र जिल्ला निर्वाचनका प्रमुख जोशीले प्रतिनिधीलाई यसको जनकारी सम्बन्धि निकायमा गराउने बताए ।
सो प्रतिनिधि मण्डलमा पुर्व गाविस उपाध्यक्ष मो.मुस्लि, मो.गणी, बौवालाल यादव, राधेश्याम यादव, मो.दाउद, बिशेश्वर यादव, बिनोद कुमार यादव, मो.डोमन लगायतको सहभागीता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ