News Category 2079/04/18
लिभर रोग तथा उच्च रक्तचापले पीडित दुई विपन्न परिवारलाई सहयोग
दैनिक समाचारदाता
राजविराज, १८ साउन ।
लिभर रोग तथा उच्च रक्तचापले पीडित दुई विपन्न परिवारलाई लायन्स क्लब अफ विराटनगर पाथीभाराले बुधवार सहयोग गरेको छ ।
प्तरीको रुपनी गाउँपालिका ५ वसविट्टी निवासी ६८ वर्षिया एकल महिला नेवारी देवी खत्वनी र ४५ वर्षिय छोटेलाल खंगलाई लायन्स क्लबले लत्ताकपडा, खाद्यान्न लगायतका राहत सामाग्री सहयोग गरेको हो ।
दैनिक ज्याला मजदृुरी गरेर जीवीकोपार्जन गर्दै आएका छोटे लाल लिभर रोगले पिडीत भएका छन भने एकल महिला नेवारी देवी उच्चरक्तचाप र मधुमेह रोगबाट ग्रसित छिन ।
विरामी भएकै कारण ज्याला मजदृुरी गर्ने काम रोकिए पछि हात मुख जोडने समस्यामा परेको खबर आएपछि प्रारम्भीक राहत स्वरुप उक्त सहयोग प्रदान गरिएको लायन्स क्लब अफ विराटनगर पाथीभाराले जनाएको छ ।
लायन्स क्लबकी सर्भिस चेयर पर्सन प्रिजा श्रेष्ठ, समाजसेवी एवं संचारकर्मी रक्षा चौधरी, युवा अभियन्ता देव नारायण खंग लगायतको टोली उनीहरुको घर मै पुगी २ महिनाका लागी पुग्ने गरी चामल, दाल, नुन, खाने तेल, भुजाका साथै लत्ताकपडा प्रदान गरेका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ