News Category 2079/04/31
हात्तिले दुई जनाको घर भत्काउनुका साथै अन्नबाली नष्ट

दैनिक समाचारदाता
राजविराज, ३१ साउन ।
सप्तरीको पूर्वी भेगमा हात्तिले पुनः आंतक मच्याएको छ । आइतबार राती जिल्लाको कंचनरुप नगरपालिका १२ बस्तिपुरका दुई स्थानियको घर तोडफोड गर्नुका साथै हात्तिले अन्नबाली खाइदिएका छन् ।
स्थानिय काली बहादुर बिकको घर ताडफोड गर्दै हात्तिले चामलसहित अन्य खाद्यान्न तथा टेक बहादुर विकको जनता आवास कार्यक्रमबाट निर्माण भएको घरको भित्ता लडाइदिनुका साथै भान्सा घरमा रहेको खाद्यान्न खानुका साथै नष्ट गरेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
यसअघि पनि ती क्षेत्रमा हात्तिले पटक पटक आंतक मच्याउँदा पनि स्थानिय निकाय निरिह बनेका छन् । हालसम्म आत्तिको आंतक रोक्न कुनै ठोस पहल नभएको स्थानियहरुको आरोप छ । कंचनरुप क्षेत्रमा विगतका वर्षहरुमा हात्तिका कारण १४ जनाले ज्यान गुमाइसकेका छन् भने तीन दर्जन भन्दा बढी घाइते भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ