News Category 2079/05/12
शुल्क तिर्न नसक्दा विधार्थीलाई परिक्षा दिनबाट बञ्चित
दैनिक समाचारदाता
राजविराज, १२ भदौ ।
राजविराज वडा नं. ७ स्थित क्यालिबर ईन्टरनेशनल क्याम्पसका एक विधार्थीलाई आइतबारबाट शुरु भएको परिक्षामा सम्मिलत हुनबाट बञ्चित गराइएको छ ।
स्नातक तहमा अध्ययनरत विधार्थी दिपक कुमार चौधरीलाई क्याम्पसका प्रिन्सिपल अरुण कुमार महतोले क्यामपसको ड्युज पुरा नगरेको कारण देखाउदै फर्म भर्न नदिई आइतबारदेखि शुरु भएको परिक्षाबाट बञ्चित गराइएको हो ।
विद्यार्थी चौधरीले केहि दिनमै आफुले ड्युज तिर्ने भन्दा भन्दै पनि प्रिन्सिपल महतोले सो आग्रह नमानेर परिक्षा दिनबाट बन्चित गराएको बताए । उनले केही दिनमै सबै ड्युज तिर्ने बताउँदै पनि सो आग्रहलाई प्रिन्सिपलले नमानेको गुनासो गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ