News Category 2079/05/18
शैक्षिक सुधार बारे अन्तरक्रिया सम्पन्न
राजविराज÷सप्तरीको छिन्नमस्ता गाउँपलिकास्थित सामुदायिक विद्यालयहरुमा देखिएको बेतिथि तथा बिसंगतिलाई नियन्त्रण तथा समाधान गर्ने उद्देश्यले शुक्रबार सम्पूर्ण विद्यालयका शिक्षकहरुसँग गाउँपालिकाले अन्तरक्रिया सम्पन्न गरेको छ ।
गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीको अध्यक्षमा आयोजित अन्तरक्रियामा जनप्रतिनिधिहरु तथा पालिकाको सम्पूर्ण विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।
आयोजित अन्तरक्रिया कार्यक्रममा विद्यालयको शिक्षकहरुले आ–आफ्नो विद्यालयको शैक्षिक अवस्था र त्यसलाई सुधार गर्ने तथा विद्यालय भित्र रहेका विभिन्न समस्याहरुबारे गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरुलाई जानकारी गराएका थिए ।
पालिकास्तरीय शिक्षा समितिको संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष चौधरीले पालिका शिक्षा क्षेत्रमा रहेका सम्पुर्ण समस्याहरुलाई समाधान गर्ने तथा शैक्षिक गुणस्तर सुधार गर्ने र सम्पूर्ण विद्यालयहरुलाई व्यवस्थित गरी बिस्तारै नमुना विद्यालय बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ