News Category 2079/05/18
रेडक्रस अध्यक्ष भगत र जसपा नेता यादव एमालेमा प्रवेश
राजविराज÷नेपाल रेडक्रस सोसायटीका अध्यक्ष जोगेन्द्र भगत नेकपा एमालेमा प्रवेश गरेका छन् । वरिष्ठ समाजसेवीको रुपमा परिचित भगत शुक्रबार नेकपा एमाले जिल्ला कमिटि सप्तरीद्वारा आयोजित कार्यक्रममा पार्टी प्रवेश गरेका हुन् ।
यस्तै उनी सँगै जनता समाजवादी पार्टी नेपालका नेता चितरन्जन यादव पनि एमालेमा प्रवेश गरेका हुन् । उनीहरु दुबैलाई नेकपा एमालेका जिल्ला इन्चार्ज दिवकार देवकोट, जिल्ला अध्यक्ष ताराकान्त चौधरी तथा नेता सुमनराज प्याकुरलेले टिका लागई पार्टी प्रवेश गराए ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा भगत एमालेबाट उम्मेदबार बन्ने सम्भावना रहेको छ । उनी सप्तरी क्षेत्र नं. ३ को ख बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बन्ने सक्ने पार्टी श्रोतले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ