News Category 2079/05/19
साझाको वृहत पुस्तक प्रर्दशनी सुरु

दैनिक समाचारदाता
राजविराज, १९ भदौ ।
साहित्यिक संस्था साझा प्रकाशन शाखाले १५ औं पुस्तकालय दिवस एवं वडा दशैको अवसर पारेर राजविराजमा बृहत पुस्तक प्रर्दशनीको आयोजना गरेको छ ।
सो पुस्तक प्रर्दशनीको राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परविनले उदघाटन गरेकी छिन् ।
उद्घाटन गर्दै उनले यस्ता प्रर्दशनीले सम्पुर्ण भाषा, साहित्य, कला र संस्कृतिको श्रीवृद्धिमा टेवा पु¥याउने विश्वास ब्यक्त गर्दै शैक्षिकस्तर सुधार र प्रत्येक भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण र विकासका लागी राजविराज नगरपालिकाबाट हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाइन ।
शाखा प्रबन्धक मनोज कुमार माझीले पठन संस्कृतिको विकास तथा ज्ञानवद्र्धक र उपयोगी पुस्तकको विक्री वितरण बृद्धि गर्ने उद्देश्यले पुस्तक प्रर्दशनीको आयोजना गरिएको बताए ।
१३ दिनसम्म चल्ने उक्त प्रर्दशनीमा साहित्य, संस्कृति, कला, इतिहास, धार्मिक ग्रन्थ, शब्दकोष संग सम्बन्धित २ हजार ५ सय भन्दा बढी शिर्षकका पुस्तक छन । प्रर्दशनीमा कपी समेत राखिएको छ । एक हजार ६ सय भन्दा बढी लेखकको कृति राखिएको प्रर्दशनी ३१ भाद्र सम्म चल्ने र उक्त अवधी भर विभिन्न विद्याका पुस्तकमा २५ देखि ८० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको सो संस्थाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ