News Category 2079/05/21
सप्तरीमा डेंगुका एक बिरामी फेला
दैनिक समाचारदाता
राजविराज, २१ भदौ ।
सप्तरीमा पनि एक जना डेंगुका बिरामी फेला परेका छन् ।
सप्तरीको खडक नगरपालिका वडा नं. ८ ढोलबजाका एक व्यक्तिमा डेङ्गु फेला परेको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केही दिनअघि परीक्षण गराउँदा ती बिरामीलाई डेंगु पुष्टि भएको उनको भनाई छ ।
ती बिरामीका परिवारजनका अन्य सदस्य समेतलाई परिक्षण गर्दा उनीहरुको रिपोर्ट नेगेटिभ आएकोले हाल सो पालिकाभरि नै डेंगु बिरुद्धको औषधी छर्किने काम अघि बढाइएको स्वास्थ्य कार्यालय प्रमुख यादवले जानकारी दिए ।
नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी जाकिर हुसेनले औषधी छर्कनका लागि मेसिन खरिद प्रक्रिया अघि बढाइएकोले लामखुट्टेको टोकाईबाट लाग्ने यो रोगबाट बच्न सरसफाईमा ध्यान दिन सबैमा आग्रह समेत उनले गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ