News Category 2079/05/27
कुकुरलाई बचाउने क्रममा महिलाको ज्यान गयो
दैनिक समाचारदाता
राजविराज, २७ भदौ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको शम्भुनाथ नगरपालिकामा बाटो काट्न लागेको कुकुरलाई बचाउने क्रममा अनियन्त्रित भई मोटरसाईकल दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ ।
सप्तरीको बोदेवर्साइन नगरपालिका २ की ४५ वर्षिया अन्जना देवी यादवको ज्यान गएको हो ।
सोमवार विहान भएको दुर्घटनामा उनका पति मोहनले चलाइरहेको प्रदेश–२–०१–००२ प.३९९३ नम्बरको मोटरसाइकल सो नगरपालिका ५ मोहनपुर सडकखण्डमा कुकुरलाई जोगाउने क्रममा दुर्घट्नामा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।
दुर्घटनामा मोहन सामान्य घाईते भएपनि पछिल्लो सिटमा सवार अन्जना भने गम्भिर घाइते भएपश्चात् तत्कालै रुपनीस्थित युनिक अस्पतालमा पु¥याइएको थियो । सोही अस्पतालमा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
मृतकको पोस्टमार्टमका लागी स्थानीय गजेन्द्रनारायण सिह अस्पताल पु¥याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ