News Category 2071/07/15
सशस्त्र प्रहरीबाट पाच थान बन्दुक बरामद
दैनिक संवाददाता
राजविराज, १४ कात्तिक ।
सप्तरीको विषहरिया गविस ५ बाट सशस्त्र प्रहरीले शुक्रबार बिहान पाँच थान बन्दुक बरामद गरेको छ ।
विषहरिया गाविस ५ पिपराही टोलको धानखेत नजिक रहेको झाडीमा बोरामा बाँधेर प्mयाकिएको अवस्थामा चार थान भरुवा र एक थान एसएमजी बन्दुक तथा सोमा प्रयोग हुने दुई थान म्याग्जिन समेत बरामद भएको सीमा सुरक्षा कार्यालय शसस्त्र प्रहरी राजविराजका प्रहरी नायब उपरिक्षक निरकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
विषहरिया गाविसमा अवैध बन्दुक हुन सक्ने गोप्य सूचना पाए लगत्तै केही दिनदेखी त्यहा सई सरोज यादवको नेतृत्वमा साधा पोशाकका प्रहरी खटाइरहदा शुक्रबार ती हतियारहरु फ्यालिएको अवस्थामा फेला परेको प्रहरी नायब उपरिक्षक अधिकारीले जानकारी दिनुभयो ।
बरामद भएको ती हतियारहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीको जिम्मा लगाइएको सीमा सुरक्षा कार्यालय शसस्त्र प्रहरी राजविराजका प्रहरी उपरिक्षक ह्दयनारायण मण्डलले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ