News Category 2079/06/14

पानी तान्ने क्रममा मोटरमा  करेन्ट लागेर एकको मृत्यु

दैनिक समाचारदाता

पानी तान्ने क्रममा मोटरमा  करेन्ट लागेर एकको मृत्यु

दैनिक समाचारदाता
राजविराज, १४ असोज । 

    सप्तरीको छिन्नमस्ता गाउँपालिकाको ललापट्ीमा शुक्रबार दिउँसो करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । 
    मृत्यु हुनेमा छिन्नमस्ता ४ ललापट्ी बस्ने ५० वर्षका नारायण यादव रहेको प्रहरी नायब  उपरीक्षक माधव काफ्लेले जानकारी दिएका छन् ।
    घरदेखि टाढा गाउँकै खेतबारीमा कृषि मिटरद्वारा जडान गरिएको पानी तान्ने मोटरमा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट