News Category 2079/06/22
धनुषालाई प्रथम राष्ट्रिय अध्यक्ष भलिवल कपको उपाधी
दैनिक समाचारदाता
राजविराज, २२ असोज ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा संचालित प्रथम राष्ट्रिय खुल्ला अध्यक्ष भलिवल कप प्रतियोगिताको उपाधी धनुषाले जितेको छ ।
शनिबार सम्पन्न अन्तिम प्रतिष्पर्धामा धनुषाले मोरङलाई पराजित गर्दै उपाधी जितेको हो । जितसँगै धनुषाले एक लाख नगदसहित ट्रफि प्राप्त गरेको छ । उपबिजेतामा सीमित मोरङले ५० हजार नगदसहित ट्रफी प्राप्त ग¥यो ।
बेस्ट अफ फइभ खेलमध्ये सुरुका दुई÷दुई खेल दुबै टिमले जिते पनि पाचौं र अन्तिम संघर्षपूर्ण खेलमा धनुषाले जित निकाल्दै उपाधी जितेको हो ।
प्रतियोगिता समाप्तिपछि छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीको अध्यक्षतामा आयोजित समापन समारोहमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सप्तरीका सभापति श्रवणकुमार देव, छिन्नमस्ता भगवती मन्दिरका पीठाधीश महाकान्त ठाकुर लगायतले बिजेता÷उपबिजेता टिमलाई पुरस्कार प्रदान गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ