News Category 2079/06/31
कार्यशाला गोष्ठी सम्पन्न
दैनिक समाचारदाता
राजविराज, ३१ असोज ।
सप्तरीको खडक नगरपालिकामा जलवायु तथा बातावरण परिर्वतन र भौतिक समान्ता बिषयक एक दिने कार्यशाला गोष्ठी सोमबार सम्पन्न भएको छ ।
सिडा कार्यक्रम अन्र्तगत समाजको क्षमता अभिबृद्धि, नागरिक समाजका संघसंस्थाहरुलाई दिगोपना गराउने उद्देश्यले जिल्लाको खडक नगरपालिकाको सभाहलमा एक समहारोका बिच कार्यशााला गोष्ठी सम्पन्न भएको हो ।
सडक नगरपालिकाको समन्वय र सेभ द चिल्ड्रेनको सहयोगमा सबल नेपाल नामक संस्थाले आयोजना गरेको कार्यशाला गोष्ठीमा बालबालिका क्षेत्रमा काम गर्ने स्थानिय बिभिन्न संघ संस्था, युथ क्लब र सरकारी निकायका कर्मचारी तथा सुरुङगा र खडक नगरपालिकाका भित्रका वडा बालसंजाल गरि २० जनाको सहभागिता रहेको थियो ।
कार्यशाला गोष्ठीको भने सबल नेपाल संस्थाका सदस्य परमेश्वर झाले गरेका थिए । गैसस महासंघका अध्यक्ष बलदेव मंडलको अध्यक्षतामा सम्पन्न भएको कार्यशाला गोष्ठीमा जलवायु परिर्वतनका कारण जलवायु परिवर्तनका प्रभाव बारे जानकारी दिइएको थियो ।
सो कार्यक्रममा सिडा कार्यक्रम परियोजना संयोजक निरबहादुर आले, सुपरभाइजर दिपा चौधरी लयातका उपस्थित रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ