News Category 2079/07/10
वरिष्ठ अधिवक्ता यादवको घरमा पेट्रोल बम प्रहार

दैनिक समाचारदाता
राजविराज, १० कात्तिक ।
राजविराज उच्च अदालत बार एशोसिएशनले सप्तरी जिल्ला बार इकाईका सदस्य एवं वरिष्ठ अधिवक्ता सुरेन्द्र प्रसाद यादवको घरमा पेट्रोल बम प्रहार घटनाको घोर निन्दा गरेको छ ।
एशोसिएशनका अध्यक्ष भरत यादवले बिहीबार एक विज्ञप्ति जारि गर्दै वरिष्ठ अधिवक्ता यादवको विष्णुपुर गाउँपालिका गोरगामास्थित घरमा बुधबार राती अज्ञात व्यक्तिले पेट्रोल बम प्रहार गरेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा सो घटनाका दोषि पत्ता लगाई कानुन बमोजिम कारवाहीका लागि सुरक्षा निकायसँग अपिल गरेको छ । चाडपर्वको बेला सुरक्षा निकायको कमजोरी भएको ठहर गर्दै अब उपरान्त यस्ता घटना हुन नदिन सुरक्षानिकायलाई सचेत समेत गराइएको छ ।
यता अधिवक्ता यादवले बम प्रहारबाट कुनै क्षति नभएपनि त्रासको महौल उत्पन्न भएको र आफू सहित परिवार असुरक्षित महसुस गरिरहेको प्रतिक्रिया दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
- 2082/04/26 सडक निर्माणको माग गर्दै पैदल यात्रा
- 2082/04/26 प्रधानमन्त्री ओलीले साउन ३० मा मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्ने
- 2082/04/25 मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
- 2082/04/23 ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद
- 2082/04/23 मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
- 2082/04/23 भाईले बञ्चरो प्रहार गर्दा दाजुको मृत्यु
- 2082/04/23 मृत अवस्थामा पुरुष फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ