News Category 2079/07/23
निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्रिदेखी सेवनसम्ममा निषेध
दैनिक समाचारदाता
राजविराज, २३ कात्तिक ।
मंसिर ४ गतेको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले कात्तिक २३ गतेदेखी निर्वाचनको अन्तिम परिणाम घोषणा नएसम्म जिल्लाभर मादक पदार्थको ओसारपोसार, बिक्रि बितरण र सेवन कार्य निषेध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाद्वारा बुधबार जारि सूचनामा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित र भयरिहित वातावरणमा सम्पन्न गर्न गृहमन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको परिपत्र र जिल्ला सुरक्षा समितिको निर्णयअनुसार उक्त कार्यमा निषेध लगाइएको उल्लेख छ ।
साथै विज्ञप्तिमा त्यस्ता कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने व्यहोरा समेत सूचना मार्फत जानकारी गराइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ