News Category 2071/07/25
राजविराजमा सरसफाई तथा बृक्षारोपन
दैनिक संवाददाता
राजविराज २४ कात्तिक ।
सुन्दर, सफा र स्वच्छ हराभरा नगरपालिकाको परिकल्पनाका साथै सोमबार राजविराज नगरपालिकामा सरसफाई तथा बृक्षारोपन गरिएको छ ।
सोही अवसरमा वातावरण विभागका उपमहानिर्देशक पुरुषोत्तम प्रसाद तिवारी, नेपाल नगरपालिका संघका अध्यक्ष डोरमणि पौडेल, सप्तरी क्षेत्र नं. ३ का सभासद् उमेश कुमार यादव, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नगरपालिका कर्मचारी, स्थानियबासी, विभिन्न संघसंस्थाका प्रतिनिधि अध्यक्ष, संचारकर्मीलगायतले राजविराज नगरको सरसफाई गर्नुका साथै विभिन्न स्थानमा बृक्षा रोपन गरेका छन् ।
राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्गले नगरलाई सफा तथा हराभरा गर्ने उद्देश्यले नगरमा सरसफाई, कोष तथा लेखा नियन्त्रण कार्यालय अगडी बृक्षारोपन गरिएको बताउनुभयो ।
सरसफाई कार्यक्रम अन्तरगत राजविराजस्थित गजेन्द्र चौकदेखी करिब एक किलोमिटर अस्पताल मोडसम्म गरिएको छ ।
सोही अवसरमा राजविराज नगरपालिकाले प्रकाशन गरेको ‘टोल विकास संस्थाको नीति २०७१’ नामक पुस्तकको विमोचन वातावरण विभागका उपमहानिर्देशक तिवारीले गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ