News Category 2071/07/25
दोश्रो दिन पनि नागरिकता सिफारिस नगरिदा सेवाग्रही प्रभावित
दैनिक संवाददाता
राजविराज, २४ कात्तिक ।
थुनामा रहेका गाविस सचिव नन्दी यादवको रिहाईको माँग गर्दै सप्तरीका सम्पुर्ण गाविस सचिवहरुले नागरिकता सिफारिस बन्द गर्दा दोश्रो दिन पनि सेवाग्राहीहरु प्रभावित भएका छन् ।
गाविस सचिवलाई पक्राउ गरेको भन्दै गाविस सचिव हकहित संरक्षण केन्द्र नेपालले समस्या समाधान नभएसम्म सम्पुर्ण जिल्ला कार्य समितिले नागरिकताको सिफारिस कार्य बन्द गरेपछि अहिले सेवाग्राहीहरु प्रभावित भएका छन् ।
यद्दपी जिल्ला प्रशासन कार्यालय सप्तरीमा नागरिकता बनाउनेहरु पुरानै मितिमा गाविस सचिवहरुले सिफारिस गरेको पत्र लिएर आइरहेका छन् ।
यता गाविस सचिवले नागरिकताको लागि सिफारिस गर्न कार्य बन्द गरेपछि अहिले जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउने सेवाग्राहीहरुको संख्यामा कमि आएको कार्यालय नागरिकता फाँटका नायब सुब्बा बिनोद कुमार यादवले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ