News Category 2071/07/27
गाविसको कामकाज ठप्प
दैनिक संवाददाता
राजबिराज, २६ कात्तिक ।
थुनामा रहेका गाविस सचिव नन्दी यादवको रिहाईको माँग गर्दै सप्तरीका सम्पुर्ण गाविस सचिवहरुले गाविसको काम काज बुधबारदेखि ठप्प पारेका छन ।
गाविस सचिव हकहित संरक्षण केन्द्र नेपालको अगुवाईमा जिल्लाका सम्पुर्ण गाविसका गाविस सचिवहरु गाविसको कामकाज ठप्प पारी आन्दोलनमा ओर्लेपछि हजारौ सेवागा्रहीहरु कामकाज गराउनबाट बञ्चित भएका हुन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको थुनामा रहेका गाविस सचिव यादवलाई तुरुन्त थुनामुक्त गर्नुपर्ने,नागरिकता प्रमाणपत्र नियमावलीको अनुसुची १ संशोधनका लागि मन्त्री परिषदमा पेश भएको प्रस्ताव तुरुन्त स्वीकृत गर्नुपर्ने, नागरिकता प्रमाणपत्र ऐनमा संशोधन गरी निजामती कर्मचारीको लागि विभागिय कारबाही गरिने व्यवस्था कायम गर्नुपर्ने, स्थानीय निकायको निर्वाचन तुरुन्त गर्नुपर्ने र नागरिकता बापतका सम्पुर्ण मुद्दाहरु फिर्ता गर्नुपर्ने लगायतका माँगहरु अघि सारि गाविस सचिव हकहित संरक्षण केन्द्र नेपालको अगुवाईमा जिल्लाका सम्पुर्ण गाविस सचिवहरुले कामकाज ठप्प पारी आन्दोलनमा ओर्लेका छन ।
माँग पुरा नभएसम्म कामकाज सुचारु नगर्ने केन्द्रले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ