News Category 2079/09/10
स्थानियद्वारा नवनिर्वाचित प्रदेशसभा सदस्य यादव सम्मानित

दैनिक समाचारदाता
राजविराज, १० पुस ।
सप्तरीको महादेवा गाउँपालिका १ सोनरा, बल्थि, पकरीका स्थानियले नवनिर्वाचित प्रदेशसभा सदस्यलाई सम्मान गरेका छन् ।
ती वडाका वासीद्वारा आइतबार आयोजित एक समारोहका बीच सप्तरी क्षेत्र नं. २ को २ का नवनिर्वाचित प्रदेशसभा सदस्य महेश प्रसाद यादवलाई सम्मान गरेका हुन् ।
स्थानिय वयोवृद्घ चुनाई यादव, हरिनारायण यादव, राजाराम यादव, मोहन यादव, प्रमिला यादव, राधेश्याम यादवलगायतले माला, अविर लगाएर नवनिर्वाचित जनप्रतिनिधि यादवलाई सम्मान गरे ।
स्थानियसँग सक्षिप्त कुरा गर्दै नवनिर्वाचित प्रदेशसभा सदस्य यादवले बाटो, मलखाद र त्यसको कालाबजारी नियन्त्रण तथा सिंचाई समस्या समाधान आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए ।
सो अवसरमा पत्रकार देवराम यादव, जनमतका नेता रामगमन साह, भगवती यादव, भुपेन्द्र प्रसाद यादव, बिशेश्वर यादव, ललित यादव, हनुमान मलाह, मों ईसराइल, रामचन्द्र ठाकुर, बद्री यादवलगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
- 2082/04/26 सडक निर्माणको माग गर्दै पैदल यात्रा
- 2082/04/26 प्रधानमन्त्री ओलीले साउन ३० मा मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्ने
- 2082/04/25 मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
- 2082/04/23 ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद
- 2082/04/23 मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
- 2082/04/23 भाईले बञ्चरो प्रहार गर्दा दाजुको मृत्यु
- 2082/04/23 मृत अवस्थामा पुरुष फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ