News Category 2079/09/12
गैसस सप्तरीका अध्यक्षमा दिपक झा सर्वसम्मत चयन

दैनिक समाचारदाता
राजविराज, ११ पुस ।
गैरसरकारी महासंघ नेपाल सप्तरीको अध्यक्षमा दिपक झा सर्वसम्मतले चयन भएका छन् ।
गैसस महासंघ नेपाल सप्तरीको पुस ५ गते सम्पन्न दोश्रो जिल्ला नागरिक सम्मेलन तथा दशौं अधिवेशनको बन्द सत्रबाट सोमबार झा अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् ।
यस्तै उपाध्यक्षमा बलदेव मण्डल, सचिवमा जितेन्द्र देव, सहसचिवमा नविन नरसिंह नेपाली तथा कोषाध्यक्षमा रिया राय संचेती चयन भएका छन् ।
सदस्यहरुमा मिरा देव, उपेन्द्र साह, राजेश राम, बिरेन्द्र कुमार मण्डल, पार्थो सरकार, ललिता कुमारी मण्डल, बिनिता कुमारी कर्ण, बिनोदानन्द चौधरी, अरबिन्द चौधरी र रुबि मिश्रा सर्वसम्मत भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
- 2082/04/26 सडक निर्माणको माग गर्दै पैदल यात्रा
- 2082/04/26 प्रधानमन्त्री ओलीले साउन ३० मा मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्ने
- 2082/04/25 मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
- 2082/04/23 ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद
- 2082/04/23 मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
- 2082/04/23 भाईले बञ्चरो प्रहार गर्दा दाजुको मृत्यु
- 2082/04/23 मृत अवस्थामा पुरुष फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ