News Category 2079/09/12
गैसस सप्तरीका अध्यक्षमा दिपक झा सर्वसम्मत चयन
दैनिक समाचारदाता
राजविराज, ११ पुस ।
गैरसरकारी महासंघ नेपाल सप्तरीको अध्यक्षमा दिपक झा सर्वसम्मतले चयन भएका छन् ।
गैसस महासंघ नेपाल सप्तरीको पुस ५ गते सम्पन्न दोश्रो जिल्ला नागरिक सम्मेलन तथा दशौं अधिवेशनको बन्द सत्रबाट सोमबार झा अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् ।
यस्तै उपाध्यक्षमा बलदेव मण्डल, सचिवमा जितेन्द्र देव, सहसचिवमा नविन नरसिंह नेपाली तथा कोषाध्यक्षमा रिया राय संचेती चयन भएका छन् ।
सदस्यहरुमा मिरा देव, उपेन्द्र साह, राजेश राम, बिरेन्द्र कुमार मण्डल, पार्थो सरकार, ललिता कुमारी मण्डल, बिनिता कुमारी कर्ण, बिनोदानन्द चौधरी, अरबिन्द चौधरी र रुबि मिश्रा सर्वसम्मत भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/08/07 कोशी पीडितको समस्या समाधानका लागि प्रक्रिया सुरु
- 2081/08/07 विटौरी जग्गा लगायतका समस्या समाधानका लागि निर्णायक आन्दोलनमा राजनीतिक दलका प्रतिनिधि तथा पूर्व मेयरहरुको पनि एक्यबद्धता
- 2081/08/06 आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
- 2081/08/06 वित्तीय संस्थामा आगो लगाइदिने भन्दै सामाजिक संजालमा पोष्ट गरेका भगत पक्राउ
- 2081/08/06 प्रहरीले विशेष अभियान चलाएपछि भन्सार छलीका सामान बरामद हुँदै
- 2081/08/05 विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने
- 2081/08/05 शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
- 2081/08/05 दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
- 2081/08/04 ६५ वर्षदेखी लालपूर्जाको पखाईमा रहेका नगरवासी आन्दोलनको तयारीमा
- 2081/08/04 पुनः १६ जना फरार अभियुक्त पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ