News Category 2079/09/28
प्रदेश सभाको पहलमा लायन्सद्वारा न्यानो कपडा वितरण
दैनिक समाचारदाता
राजविराज, २७ पुस ।
प्रदेश सभा सदस्य महेश प्रसाद यादवको समन्वयमा लाइन्स क्लब अफ काठमाण्डौ, कोसिलिद्वरा राजबिराज नगरपालिका वडा नं. ९ स्थित दलित बस्तिका बालबालिका, महिला, बृद्धवृद्धालाई चिसो छल्न न्यानो लुगा वितरण गरिएको छ ।
वितरण राहत सामग्रीहरुमा ब्लाङ्केट, टोपी, पञ्जा, ज्याकेट लगायतका सामग्री छन् । राहत वितरण कार्यक्रममा लाइन्स कलब काठ्माण्डौ, कोसिलिका अध्यक्ष रुद्र देवकोटा, उपाध्यक्ष अनिल कुमार श्रेष्ठ, सचिव सुजन श्रेष्ठ र कोषाध्यक्ष आयुष महर्जन तथा राजबिराज ८ निवासी समाजसेवी डा. प्रियंका पाण्डेको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ