News Category 2071/08/01
सिरहाका चालक सप्तरीबाट अपहरित
दैनिक संवाददाता
राजविराज, ३० कात्तिक ।
सिरहाको लहान नगरपालिका वडा नं ३ स्थायी घर भएका टाटा सुमो जिप चालक सप्तरीबाट शनिबार साँझ अपहरणमा परेका छन् ।
भाडाका यात्रुलाई विराटनगर पु¥याएर फर्किने क्रममा झमेली महतोका छोरा ३२ वर्षीय गुरुदयाल सप्तरीको पूर्वपश्चिम सडकअन्तर्गत सप्तरीको कडरबोनानजिकको अमहा पुलबाट अपहरणमा परेको प्रहरीले जनाएको छ ।
आफ्नै स्वामित्वमा रहेको को १च ६६४१ नंको टाटा सुमो जिपमा शनिबार अपराह्न ४ बजे महतो लहानको अस्पतालचोकबाट तीन यात्रुलाई लिएर विराटनगर गएको गुरुदयालका दाजु रामदयालले बताउनुभयो ।
यता उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/01 कारागारको सुरक्षामा खटिए नेपाली सेना, ६९ जना कैदीबन्दीले मतदान गर्न पाउने
- 2082/10/29 कार्यसम्पादन मूल्यांकनमा सुरुङ्गा प्रथम, तिलाठी कोईलाडी दोस्रो
- 2082/10/29 नयाँ–नयाँ शैलीमा चुनावी प्रचार प्रसार
- 2082/10/28 संविधान संशोधन वा पुनःलेखनको बिकल्प छैन ः उपेन्द्र यादव
- 2082/10/28 पिएम कप प्रदेश छनोटमा रौतहट बिजयी, फाइनलमा धनुषासँग भिड्ने
- 2082/10/27 काँग्रेसले चुनाव होइन, चुनावले काँग्रेसलाई खोजेको हो ः काँग्रेस सभापति थापा
- 2082/10/27 मधेशवादका प्रणेता स्व. सिंहप्रति सम्मान
- 2082/10/27 घण्टी बजाउँदै बालेनले गरे बजार क्षेत्र परिक्रमा
- 2082/10/27 जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश
- 2082/10/26 चुनावी घोषणापत्र मार्फत विभिन्न एजेन्डाहरु सार्वजनिक गरेपनि कार्यान्वयन भने फितलो
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ