News Category 2079/10/06
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, ६ माघ ।
सप्तरीको शम्भुनाथ नगरपालिकामा बिहीबार राती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
उक्त नगरपालिका वडा नं. १२ डेरा पोखरीस्थित हुलाकी राजमार्ग सडक खण्डमा प्रदेश नं.२–०१–००२ प ५०५२ नं.को मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नं. ७ बिष्णुपुर टोल निवासी ४७ वर्षिय मात्रिका प्रसाद यादवको मृत्यु भएको हो ।
दुर्घटना पश्चात् यादव लडी रहेको अवस्थामा प्रहरीले फेला पारी उपचारका लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज पठाउँदा चिकित्सकले मृत घोषित गरेको थियो ।
यसैबीच प्रहरीले घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य गरिहरेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ