News Category 2079/10/12
बुद्धबृद्धा तथा एकल महिलालाई सिरक वितरण
दैनिक समाचारदाता
राजविराज, १२ गते ।
मधेशी आयोगकी सदस्य आभासेतु सिंहले सप्तरीको डाक्नेश्वरी नगरपालिका तथा राजगढ गाउपालिकामा विहीवार विपन्न समुदायलाई सिरक वितरण गरेकी छिन ।
सेतु समुदायिक विकास तथा मानव अधिकार मञ्च नामक संस्थाको समन्वयमा आफ्नै लगानीबाट ंिसहले ९४ जना विपन्न समुदायका बृद्धबृद्धा र एकल महिलालाई सिरक वितरण गरेकी हुन् ।
जाडोबाट प्रभावित भईरहेका बेला विपन्न समुदायका बृद्धबृद्धा र एकल महिलाको घरमै पुगेर उनले सिरक बितरण गरेकी हुन् ।
सिरक वितरणका अवसरमा गरिएको घरदैलोमा सेतु सामुदायीक विकास तथा मानव अधिकार मञ्च सप्तरीका अध्यक्ष जंग बहादुर सिंह, डाक्नेश्वरी नगरपालिकाका प्रमुख राम लखन मुखिया, उपप्रमु्ख मिरादेवी यादव लगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/08/11 विभिन्न दल आफ्नो पक्षमा मत पार्न अन्तिम चरणको प्रचारमा
- 2081/08/11 भारततर्फ लैजादै गरेको ८ कार्टुन “मामा” भन्सार चलान
- 2081/08/11 आचारसंहिताको उलङघन गर्दै कर्मचारी आवश्यकताका लागि विज्ञापन आह्वान
- 2081/08/11 पाँच रुँपैयादेखी २० हजार रुँपैयासम्म जरिवाना गरिएका ४० फरार प्रतिवादी पक्राउ
- 2081/08/11 पिछडा वर्ग महासंघ सप्तरीको नयाँ कार्यसमिति चयन
- 2081/08/11 मेलमिलाप सम्बन्धी आठ दिने आधारभूत तालिम सुरु
- 2081/08/10 लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
- 2081/08/09 निरन्तरको अनुगमनले सुधारिदै पठनपाठन
- 2081/08/07 कोशी पीडितको समस्या समाधानका लागि प्रक्रिया सुरु
- 2081/08/07 विटौरी जग्गा लगायतका समस्या समाधानका लागि निर्णायक आन्दोलनमा राजनीतिक दलका प्रतिनिधि तथा पूर्व मेयरहरुको पनि एक्यबद्धता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ