News Category 2071/08/06
वनका ६ कर्मचारीद्वारा राजीनामा
दैनिक संवाददाता
राजविराज, ५ मंसिर ।
सप्तरी जिल्ला वन कार्यालयका ६ जना कर्मचारीले आफ्नो पदबाट राजिनामा दिएका छन् ।
जिल्ला वन कार्यालय सप्तरीका प्रमुख नन्दलालराय यादवले राजीनामा दिएका ६ जनै कर्मचारीको आफूले स्वीकृत गरेको जानकारी दिनुभएको छ । प्रमुख यादवका अनुसार राजीनामा दिने अधिकांशले घरायसी तथा स्वास्थ्य समस्या देखाएर राजीनामा दिएको बताउनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा वन विभागले वन विभागअन्तर्गत कर्मचारीको शैक्षिक योग्यता छानबिन सुरु गरेपछि एक फरेष्टर र पाँचजना वन रक्षक जमदार सहित ६ जना वन कर्मचारीले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।
नक्कली शैक्षिक योग्यता पेस गरी बढुवा भएकाहरूको शैक्षिक योग्यता माग भएपछि राजीनामा दिइएको आशङ्का गरिएको छ ।
यसैबीच नेपाल सरकारले वन नीति निर्माण गर्न लागेको सम्बन्धमा जिल्ला सप्तरी वन क्षेत्र संवद्र्धन समितिले आवश्यक छलफलसमेत गरेको प्रमुख यादवले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ