News Category 2071/08/06
नेपाल सदभावना पार्टीद्वारा धर्ना र चक्काजाम
दैनिक संवाददाता
राजविराज, ५ मंसिर ।
संविधान सभाबाट जारी हुने संविधानमा मधेशको आप्mनो संसद सहितको समग्र मधेश एक प्रदेशको घोषणा हुनुपर्ने लगायतका विभिन्न माँगहरु अघि सार्दै आन्दोलनरत नेपाल सद्भावना पार्टी सप्तरीले शुक्रबार धर्ना र चक्काजाम गरेको छ ।
संविधान सभामा मधेशी र महिलालाई लक्षित गरी प्रस्तावित गरिएको विभेदकारी र प्रतिगमनकारी नागरिकता कानुनको प्रस्ताव खारिज गर्नुपर्ने, मधेशको गाँउ घरबाट सशस्त्र प्रहरी बलको कैम्पहरु तत्काल हटाउनुपर्ने लगायतका माँगहरु अघि सार्दै नेपाल सद्भावना पार्टीले जिल्ला प्रशासन कार्यालय सप्तरीमा शुक्रबार दिउँसो १२ बजे देखि १ बजेसम्म धर्ना दिएको पार्टीका जिल्ला अध्यक्ष सिब्बु यादवले जानकारी दिनुभयो ।
त्यस्तै पार्टीका नेता तथा कार्यकर्ताहरुले राजविराजस्थित रुपनी रोडमा आधा घण्टा सम्म यायायात अवरुद्ध समेत गरेका थिए । दिउँसो १ बजेदेखि २ बजे सम्म चक्काजामको कार्यक्रम राखिएपनि प्रहरीले आधा घण्टा पछि नै चक्काजाम खुलाएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ