News Category 2079/10/25
९२ सुकुम्बासीलाई निस्सा प्रदान
दैनिक समाचारदाता
राजविराज, २४ माघ ।
सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकाका ९२ जना जग्गाविहीन सुकुम्बासीलाई जग्गाको निस्सा प्रदान गरिएको छ ।
गाउँपालिका वडा नं ६ का ९२ जना सुकुम्बासीहरुको पहिचान गरि मंगलबार एक कार्यक्रमबीच उक्त निस्सा प्रदान गरिएको जिल्ला भुमी आयोगका सदस्य सचिब समेत रहेका भुमीसुधार तथा मालपोत कार्यालयका प्रमुख रामनारायण शर्माले जानकारी दिए ।
वडा अध्यक्ष अशोक आचार्यको अध्यक्षता तथा जिल्ला भुमी आयोगका अध्यक्ष हरेराम यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिको उपस्थिति रहेको थियोे । निस्सा प्राप्त गरेकालाई चाँडै जग्गा उपलब्ध गराइने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
- 2082/04/26 सडक निर्माणको माग गर्दै पैदल यात्रा
- 2082/04/26 प्रधानमन्त्री ओलीले साउन ३० मा मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्ने
- 2082/04/25 मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
- 2082/04/23 ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद
- 2082/04/23 मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
- 2082/04/23 भाईले बञ्चरो प्रहार गर्दा दाजुको मृत्यु
- 2082/04/23 मृत अवस्थामा पुरुष फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ