News Category 2071/08/07
निर्माण व्यवसायी संघको साधारण सभा सम्पन्न
राजविराज÷निर्माण व्यवसायी संघ सप्तरीको ११ औ साधारण सभाको शनिबार एक कार्यक्रमबीच उदघाटन भएको छ ।
निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष जयराम लामिछानेले पानसमा बत्ति बालेर साधारण सभाको उद्घाटन गर्नुभयो ।
संघका अध्यक्ष भिमराज यादवको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष जयराम लामिछानेको प्रमुख आतिथ्यमा आयोजित साधारण सभामा संघका प्रथम उपाध्यक्ष राम अशिष साह, जय प्रकाश ठाकुर लगायतका बक्ताहरुले आ–आप्mनो धारणा राख्नुभएको थियो ।
संघको सम्पन्न साधारण सभाले विजय कुमार दासको अध्यक्षतामा निर्वाचन समिति चयन गरिएको तथा मंसिर १७ गते निर्वाचन हुने समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ