News Category 2079/10/27
शौचका लागि जादै गरेकी महिलामाथी बलात्कारको प्रयास, आरोपित पक्राउ
दैनिक समाचारदाता
राजविराज, २७ माघ ।
४५ वर्षिया एक महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले सप्तरीको तिरहुत गाउँपालिका २ मैनाकडेरी निवासी ४० वर्षिय अमोद महात्मान पक्राउ गरेको छ ।
शौचका लागि आँगनमा निस्केको बेला ती महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कंचनपुरका अनुसार बिहीवार राति ती महिला घर आँगन छेऊमा रहेको शौचालय जाँदै गर्दा आरोपित महात्मानले बलात्कारको प्रयास गरेको पीडित परिवारको उजुरीको आधारमा पक्राउ गरिएको हो ।
पीडितका अनुसार होहल्ला गरेपछि महात्मान फरार भएका थिए । पिडित महिलाको राजविराजस्थित गजेन्द्र नारायण अस्पतालमा स्वास्थ परिक्षण गराई तथा महात्मानलाई हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ