News Category 2079/10/28
जेसीज सप्ताहमा बिरामीलाई फलफुल बितरण

दैनिक समाचारदाता
राजविराज, २८ माघ ।
जेसिज सप्ताह २०२३ अन्तर्गत शनिबार तेसो दिन गजेन्द्र नारायण सिंह अस्पतालका बिरामीहरुलाई फलफुल बितरण गरिएको छ ।
अस्पतालको आकस्मिक बिभागमा रहेको बिरामी र कुपोषण बिभागका बच्चाहरुलाई पोषणयुक्त फलफूल बितरण गरिएको हो ।
राजबिराज जेसिज बर्ष २०२३ का कार्यकारिणी उपाध्यक्ष जेसी सुनित कुमार मुन्नाको अध्यक्षता तथा राजबिराज वडा नं. ६ का अध्यक्ष शशी चौधरीको बिशेष उपस्थितीमा अस्पतालका रेमन्त कुमार यादव, बर्ष २०२१ अध्यक्ष जेसी सिद्धार्थ तातेड, बर्ष २०२३ का महासचिव जेसी रबि राय, उपाध्यक्ष जेसी रिया राय, शाखा सम्पादक जेसी मनिष दास र थिम सम्पादक जेसी रन्जीव साह उपस्थिति रहेको थियोे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ