News Category 2079/11/01
राजविराज जेसीजद्वारा रक्तदान कार्यक्रम
दैनिक समाचारदाता
राजविराज, १ फागुन ।
राजविराज जेसीज सप्ताह अन्तरगत सोमबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
जेसीज सप्ताह २०२३ अन्तर्गत पाँचौँ दिन गजेन्द्र नारायण सिंह अस्पताल राजविराज परिसर भित्र रहेको रक्तसंचार गृहमा रक्तदान गरिएको हो ।
राजविराज जेसीज वर्ष २०२३ का अध्यक्ष उज्जवल काबरा, महासचिव रवि राय र उपाध्यक्षद्वय जेसी रिया राय सञ्चेति, होमेस काबराले रक्तदान गरेका थिए ।
राजविराज जेसिज वर्ष २०२३ का अध्यक्ष जेसी उज्ज्वल काबराको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा जेसिज वर्ष २०२० का अध्यक्ष जेसी नानी मैयाँ कटवाल, वर्ष २०२३ का कार्यकारिणी उपाध्यक्ष जेसी सुनीत मुन्ना, कोषाध्यक्ष जेसी पंकज देव र शाखा सम्पादक जेसी मनिष दासको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ